समाचार

कर्णालीमा छैन गिद्ध जोगाउने योजना

सुर्खेत : गिद्धले आफै शिकार गर्दैन । बरु यसले मरेका जीवजन्तु खान्छ । यसकारण पनि गिद्धलाई प्रकृतिको कुचिकारको रुपमा चिनिन्छ । मरेका जनावरको सिनो र फालेको मासुजन्य फोहोर खाएर गिद्धले वातावरणलाई दुर्गन्धित हुनबाट जोगाउँछ...

पुरा पढ्नुहोस
कर्णालीमा अपाङ्गतामैत्री भौतिक संरचना निर्माण गर्ने कसरत

सुर्खेत : कर्णालीमा अपाङ्गतामैत्री भौतिक संरचना निर्माण गरिने भएको छ । यसका लागि स्थानीय तह र विकास साझेदारले साझा प्रतिबद्धता जनाएका छन् । अपाङ्गता भएका व्यक्तिहरुको सहज पहुँच स्थापित हुनेगरी नीति बनाउन समेत उनीहरु...

पुरा पढ्नुहोस
कर्णालीको प्रथम पञ्चवर्षीय योजना तोकिएको लक्ष्य भेटाउन असफल

सुर्खेत: कर्णालीको प्रथम पञ्चवर्षीय योजना कार्यान्वयनमा प्रदेश सरकार चुकेको छ । कर्णाली प्रदेश योजना आयोगले तय गरेको लक्ष्य अनुसार उपलब्धि हुन नसकेको हो । प्रदेश योजना आयोगले पाँच वर्षअघि प्रथम पञ्चवर्षीय योजना निर्माण गरेको...

पुरा पढ्नुहोस
कर्णालीमा आठ पदका लागि ६३ केन्द्रबाट मतदान

सुर्खेत : स्थानीय तह उपनिर्वाचन अन्तर्गत आज मतदान हुँदैछ । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज (आइतबार) मतदान हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन हुने...

पुरा पढ्नुहोस
कर्णालीका १० पालिकाका युवाबीच सिकाई आदानप्रदान

सुर्खेत : लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । वीरेन्द्रनगर नगरपालिका–१० स्थित जनसेवा मावि घुस्रामा प्रतियोगिता आयोजना गरिएको हो । आवाज संस्थाले कार्यान्वयन गरिरहेको सकारात्मक लैङ्गिक मापदण्डको प्रवद्र्धन लैङ्गिक...

पुरा पढ्नुहोस
पोषणमैत्री स्वास्थ्य संस्था बन्यो लिकु स्वास्थ चौकी

डोल्पा : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १० स्थित लिकु स्वास्थ चौकीलाई पोषणमैत्री स्वास्थ संस्था घोषणा गरिएको छ । स्वास्थ्य सेवा कार्यालय डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका स्वास्थ्य शाखा र विश्व खाद्य कार्यक्रम ‘एमडीआई नेपाल’ ले विभिन्न सूचकको...

पुरा पढ्नुहोस
दलितमैत्री कानुन निर्माण गर्ने सांसदहरुको प्रतिबद्धता

सुर्खेत : कर्णालीमा दलित सम्बन्धी विधेयक पारित हुन सकेको छैन । प्रदेश सरकारले दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रर्वद्धन गर्ने सम्बन्धी विधेयक प्रदेशसभामा दर्ता गरेको छ । तर त्यो लामो समयदेखि पारित हुन सकिरहेको...

पुरा पढ्नुहोस
दैलेखमै प्रशोधन केन्द्र बनाउन प्रधानमन्त्रीलाई मागपत्र

दैलेख : दैलेखमा अन्वेषणको अन्तिम तयारीमा रहेको पेट्रोलियम अन्वेषण कार्यको सकारात्मक नतिजा प्राप्त भएपछि दैलेखमै प्रशोधन केन्द्र बनाउनमागगर्दै नेपाल सरकारका प्रधानमन्त्री केपीशर्मा ओलीलाई प्रतिनिधि सभा सदस्य दीपा शर्मा लगायतले मागपत्र पेस गरेका छन् । प्रधानमन्त्री...

पुरा पढ्नुहोस
‘हाइड्रो हव’ बन्दै नौमुले क्षेत्र

दैलेख :  तत्कालीन द्वन्द्वका समयमा विद्रोही पक्ष माओवादीको इपिसेन्टरका रूपमा परिचित थियो, दैलेखको नौमुले क्षेत्र । पछिल्लो केही वर्षयता यहाँको परिचय बदलिँदै गएको छ । नौमुले क्षेत्र ‘हाइड्रो हव’ का रूपमा विकसित हुने क्रममा...

पुरा पढ्नुहोस
एमालेका उम्मेदवारलाई समाजवादीको समर्थन

दैलेख : यहीँ मंसिर १६ गते दैलेखको महाबु गाउँपालिकामा हुने उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट गाउँपालिका अध्यक्षपदका उम्मेदवार जगत हमालले नेपाल कम्युनिस्ट पार्टी एमालेका उम्मेदवार जंगबहादुर शाहीलाई समर्थन गरेका छन् । समाजवादी महाबु गाउँ कमिटीले...

पुरा पढ्नुहोस